नेपालगन्ज : राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका बाँके जिल्ला सदस्य रोशन महतरामाथि निर्घात कुटपिट भएको छ । कुटपिटबाट महतरा गम्भीर घाइते भएका छन ।
नेपालगन्जस्थित न्यूरोड नजिकको बागेश्वरी चलचित्र भवनको परिसरमा कारबाट ओर्लिएका केही ब्यक्तिले उनलाई निर्घात कुटपिट गरेका हुन । प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरे पनि अन्य फरार रहेका छन ।
राष्टिूय प्रजातान्त्रिक युवा संगठन बाँकले एक विज्ञप्ति जारी गर्दै घट्नाको भत्र्सना गरेको छ । विज्ञप्तिमा संगठनका जिल्ला अध्यक्ष हुकुम केसीले घटनामा संलग्न फरार दोषीहरुलाई अबिलम्ब पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?