पोखरीमा बेपत्ता भएका गोडियाको खोजी गरिदैं ।
नेपालगन्जः ईट्टा बनाउन खनिएको पोखरीमा एकजना युवा डुबेर बेपत्ता भएकाछन् ।
बाँकेको जानकी गाउँपालिका–३ मा रहेको इट्टा भट्टाको पोखरी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझी निवासी २२ वर्षीय विष्णु गोडिया पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।
गोडिया आफ्ना दुई साथीहरूसंग आज सोमबार दिउँसो पौडी खेल्न गएका बेला ३ बजेतिर बेपत्ता भएका हुन् ।
यतिबेला पोखरीमा बेपत्ता भएका गोडियाको खोजी कार्य चलिरहेको ईलाका प्रहरी कार्यलय खजुराखुर्दका इन्चार्ज रुद्र केसीले बताए ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?