नेपालगन्ज : पाल्पाको तानसेनमा पहिरो जाँदा दुई जनाको मृत्यु भएकोछ । पाल्पाको तानसेन नगरपालिका–११ स्थित सम्मोबारी भन्ने ठाँउमा पहिरो गएको हो ।
तानसेन रिडी सडक खण्ड अन्तर्गत उक्त स्थानमा पहिरोले एउटा ट्याङ्कर र एउटा मिनीट्रक बगाउँदा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकोछ ।
पहिरोले दुई वटा गाडीलाई सडकबाट तल झारेको छ । तर, पुरिसकेको अवस्था भने छैन । पहिरोले बगाएको सवारी साधनमा कति जना मानिस सवार थिए भन्ने यकिन हुन सकेको छैन । यद्यपी यतिबेला स्थानीय र प्रहरीको उद्दार कार्य चलिरहेकोछ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?