नेपालगन्ज: बाघको हड्डी र छालासहित बाँकेमा एक जना पक्राउ परेका छन् ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर–१ का ४६ वर्षीय नवराज घर्ती पाटे बाघको छाला र हड्डीसहित पक्राउ परेका हुन् ।
५ नम्बर प्रदेश ब्युरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको नेतृत्वमा रहेको टोलीले उनलाई शनिवार दिउँसो कुसुमबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घर्तीको साथबाट पाटे बाघको छाला १ थान र ११ किलो हड्डी बरामद गरिएको प्रहरी निरीक्षक क्षेत्रीले बताए । बरामद गरिएको बाघको छाला र हड्डीसहित उनीमाथि थप अनुसन्धान भईरहेको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?