नेपालगन्ज : दाङको तुलसीपुर कारागारमा रहेका कैदी अमिरुल्ला मुसलमानको मृत्यु भएको छ ।
कपिलवस्तुको मायादेवी गाउँपालिका–४ का ६५ वर्षीय मुसलमानको आज (सोमबार) बिहान मृत्यु भएको हो । उनी ठगी मुद्दामा २०७५ असोज १५ गते कारागार चलान भएका थिए ।
दीर्घरोगी मुलसमानलाई बिहान एक्कासी गाह्रो भएपछि राप्ती प्रादेशिक अस्पताल लगिएकोमा बिहान ७ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?