नेपालगन्ज : एम्बुलेन्सको ठक्करबाट बाँकेको कोहलपुरमा एक पैदल यात्रुको मृत्यु भएकोछ ।
बाँकेको नेपालगन्ज–कोहलपुर सडकखण्ड अन्तर्गत कोहलपुर नगरपालिका वडा नम्बर– ९ कौशल्या मेमोरियल अस्पताल नजिकै शुक्रवार राती भे १ ज ३०६ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा जाजरकोटका सागर चनाराको मृत्यु भएको हो ।
सडकमा पैदल हिँडिरहेका बेला एम्बुलेन्सको ठक्करबाट घाईते भएका चनाराको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
ठक्कर दिएलगत्तै फरार भएका एम्बुलेन्स चालकलाई प्रक्राउ गरि अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यलय कोहलपुरले जनाएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?