नेपालगन्ज : कोहलपुरमा एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएकोछ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराईरहेकी ती महिलाको आईतबार दिउँसो मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए ।
कोहलपुर नगरपालिका वडा नम्बर २ निवासी ७० वर्षिय बृद्धालाई कोरोना संक्रमणबाट गाह्रो भएपछि अस्पताल भर्ना गरिएको थियो । हालसम्म बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेकोछ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?