नेपालगन्ज : २५ ग्राम ब्राउन सुगरसहित नेपालगन्ज उपमहानगरपालिकाका महिन अन्सारी पक्रउ परेकीछन् । नेपालगन्ज– ११ भट्टीटोलकी अन्सारीलाई प्रहरीले दाङको अमलियाबाट पक्राउ गरेको हो ।
अन्सारीले शरीरमा ब्राउन सुगर लुकाएर राखेको अवस्थामा प्रहरीले दाङको लमही नगरपालिकाको अमेलियाबाट सोमबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अन्सारीबाट बरामद गरिएको ब्राउन सुगरको बजार मूल्य झण्डै ७५ लाख रुपैयाँ रहेको छ ।
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ