नेपालगन्ज : बाँके प्रहरीले ठूलो मात्रामा कोरेक्स सहित दुई जनालाई निन्त्रणमा लिएको छ ।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ मिलनचोकबाट २८ सिसी कोरेक्स, ५ पोका सुपर पावर सुर्ती र ५ पोका बिडीसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय बनकट्टी (क) बाट खटिएको प्रहरी टोलीले मिलनचोकमा चेकजाँच गर्नेक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ लग्दहवाका ३२ वर्षिय पप्पु बेहना, सोही स्थान बस्ने ३५ वर्षका जिलेदार हरिजनबाट उक्त सामाग्री फेला पारेको हो ।
कोरेक्स, सर्ती र बिडीसहित पक्राउ परेका बेहना र हरिजनलाई आवश्यक कारबाहीका लागि अनुसन्धान अगाडी बढाइएको बाँके प्रहरीले जनाएकोछ ।
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ