नेपालगन्ज : विद्युत माग गर्दै बाँकेको अगैयामा स्थानीयले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेकाछन् ।
दशकौंदेखि बिद्युत सेवाबाट बञ्चित राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४ का ठूलो संख्यामा उपस्थित भएका स्थानीय बासिन्दाले बाँकेको अगैयामा चक्काजाम गरेकाछन् ।
स्थानीयको चक्काजामले यतिबेला पूर्वपश्चिम राजमार्ग अबरुद्ध भएकोछ । अबरुद्ध राजमार्ग खुलाउन प्रहरी लागेको भएपनि स्थानीयले चर्को विरोध गर्दै राजमार्ग चक्का जाम गरिरहेकाछन् ।
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?
दाङका गिरी दाजु-भाई दुईतिर, चार सभापति बाहिरै
नेपालगन्जमा १०७ ग्राम खैरौ हिरोइनसहित श्रीमान्-श्रीमती पक्राउ
काँग्रेस महाधिवेशन: ६ हजार १ सय ३२ वडा अधिवेशन सकिए
परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई रास्वपाकाे यस्ताे निर्देशन