सांकेतिक तस्विर
बर्दिया: पुर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दियाको बाँसगढीमा ट्रकको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ भने एकजनाa गम्भीर घाईते भएका छन ।
बर्दियाको ठाकुरबाबा नगरपालिका– ९ निवासी ४५ वर्षिया लली थारुको घटनास्थलमै मृत्यु भएको बाँसगढी ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विरेन्द्रसिंह थापाले जानकारी दिए । साथै मोटरसाइकल चालक ५२ वर्षिय शर्माजी थारु गम्भीर घाइते भएका छन् ।
भे १ प ८७४३ नम्बरको मोटरसाइकललाई ना ६ ख ४९०० नम्बरको ट्रकले बाँसगढी नगरपालिका–३ उत्तरभकारी भन्ने स्थानमा पछाडिबाट ठक्कर दिएको थियोे । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मृतक श्रीमती हुन भने गम्भीर घाईते भएका ललीका श्रीमान भएको बुझिएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?