नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर– ६ का डम्बर बहादुर बुढाथोकीले झुण्डिएर आत्म हत्या गरेकाछन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार बुढाथोकीले आफ्नै घर पछाडी रहेको भेल्लरको रुखमा झुण्डिएर आत्म हत्या गरेका हुन् ।
प्रदेश प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार बैदावारका अनुसार बुढाथोकीले बुधबार राती अन्दाजी ९ बजे आत्म हत्या गरेका हुन् ।
आत्म हत्या गरेको खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय भगवानपुरबाट गएको प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेकोछ ।
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद
भोटेकोसी बाढी: सुरुङमा ‘बेपत्ता’हरूका आफन्त आए सडकमै
‘सुरुङभित्र अझै सम्भावित जीवनहरू छन्’
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’