सांकेतिक तस्विर
नेपालगन्ज : माछापुच्छ्रे बैंको एटिएम फोड्दा फोठड्दै वडा प्रहरी कार्यालय नेपालगन्जले दुईजनालाई नियन्त्रणमा लिएकोछ ।
सोमबार राती नेपालगन्जको कारकाँदोमा रहेको माछापुच्छ्रे बैंकको एटिएम फोड्दा फोड्दै रङ्गेहात उनीहरुलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए ।
पक्राउ परेका दुबैजाना भारतीय रहेको बताउँदै एसपी रानाले उनीहरुमाथि कारबाही प्रकृया अघि बढाइएको बताए ।
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद
भोटेकोसी बाढी: सुरुङमा ‘बेपत्ता’हरूका आफन्त आए सडकमै
‘सुरुङभित्र अझै सम्भावित जीवनहरू छन्’
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’