नेपालगन्जः बलात्कार मुद्दामा फरार रहेका एक अभिुक्तलाई ७ वर्षपछि पक्राउ गरिएकोछ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार कपिलवस्तु प्रहरीले बलात्कार मुद्दाका फरार ती अभिुयुक्तलाई ७ वर्ष पछि पक्राउ गरेको हो ।
प्रहरीले मायादेवी गाउँपालिका वडा नम्बर–३ खैरेनीका ३३ वर्षीय कमलेश यादवलाई पक्राउ गरि अदालत पेश गरेको छ ।
यादवलाई २०७१ साल माघ २५ गते कपिलवस्तु जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा २ वर्ष ६ महिना कैद अशुल हुन बाँकी रहेको फैसला गरेको थियो ।
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद
भोटेकोसी बाढी: सुरुङमा ‘बेपत्ता’हरूका आफन्त आए सडकमै
‘सुरुङभित्र अझै सम्भावित जीवनहरू छन्’
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं