नेपालगन्ज : सशस्त्र प्रहरीले ठूलो मात्रमा अबैध मासुसहित एउटा गाडी नियन्त्रणमा लिएकोछ ।
भारतबाट नेपाल भित्राइएको वोन लेस मासु सहित पिक अफ भ्यान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
सशस्त्रको बिओपी बढैयाबाट सशस्त्र प्रहरी निरीक्षक बिनोद श्रेष्ठको कमाण्डमा खटिएको टोलीले बाँकेको खजुरा गाउँपालिका– २ ‘के’ गाउँबाट भन्सार छलि अबैधरुपमा नेपाल ल्याउँदै गरेको ९ लाख ४० हजार मूल्य बराबरको एक हजार एक सय किलो मासु बरामद गरेको हो ।
उक्त मासु भे.०१ च. २३३९ नम्बरको को पीकअप म्याजिक गाडीमा ल्याउदै गरेको अवस्थामा शुक्रबार राती साढे १२ बजे बरामद गरिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।
शसस्त्रले आफ्नो नियन्त्रणमा लिएको उक्त गाडी र मासु आवश्यक कारबाहीका लागी नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै