File Photo
कोहलपुर २३ माघ : कोहलपुरको सिम्री गाउँस्थित जङ्गलछेउको ओडारमा भरुवा बन्दुक फेला परेकोछ । ईलाका प्रहरी कार्यालय कोहलपुरले सिम्रीबाट एक थान भरुवा बन्दुक बरामद गरेको हो ।
कोहलपुर नगरपालिका– १३ सिम्री गाँउ नजिकै जंगल छेउमा रहेको उक्त ओढारमा लुकाइछिपाई राखिएको भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जानकारीदिदै वन्यजन्तुको शिकारका लागि प्रयोग हुँदै आएको प्रहरीले आशंका गरेको छ ।
कोहलपुर प्रहरीले १५ दिने ‘स्वीप अपरेशन’ अभियान सञ्चालनको सुरुवाती चरणमै भरुवा बन्दुक बरामद गर्न सफल भएको प्रहरीले जनाएकोछ ।
शान्ती सुव्यवस्था कायम गर्न, सडक दुर्घटना न्युनिकरण गर्न, सामाजिक अनुसाशन कायम गर्न तथा लागु औषध दुब्र्यसनीबिरुद्ध उक्त अभियान सञ्चालन गरीएको प्रहरीले जनाएको छ ।
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही