गुलरिया (बर्दिया): भागीरथ भटट लगायत बालिका तथा किशोरीमाथि भएका बलात्कार र हत्या जस्ता जघन्य अपराध विरुद्ध बर्दियाको गुलरियामा किशोरीहरुले प्रर्दशन गरेका छन् ।
उनीहरुले प्रर्दशन पश्चात जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै घटनाको सत्य तथ्य सार्वजनिक गरि दोषिमाथि कडा भन्दा कडा कारवाहीको माग समेत गरेका छन् ।
प्रर्दशनमा उत्रिएका उनीहरुले कुनै पनि राजनीतिक बहानामा दोषिले उन्मुक्ति पाउन नहुने समेत बताएका छन् । महिला अधिकारकर्मी तथा किशोरीहरुले बुझाएको ज्ञापन पत्रमा बालबालिका सुरक्षित हुनुपर्ने, दोषिलाई कारवाही गरिनुपर्ने माग रहेकोछ ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं