काठमाडौं २ चैत : प्रधानसेनापति पूर्णचन्द्र थापासँग पाकिस्तानका नवनियुक्त राजदूत शैयद् हैदर साहले शिष्टाचार भेटवार्ता गरेक छन् ।
सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरुबीच भएको भेटवार्ता पारस्परिक सम्बन्ध र आपसीहितका विषयमा केन्द्रित रही विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं