नेपालगन्ज १३ असार : जिल्ला प्रहरी कार्यालय बाँकेले बैङ्किङ कसुर मुद्दामा फरार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८, कारकाँदोका महेन्द्र लोहारलाई पक्राउ गरेकोछ ।
कैलालीको टिकापुर घर भइ हाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८, कारकाँदो बस्ने ३५ वर्षीय महेन्द्रलाई पक्राउ गरेको हो ।
पक्राउ परेका महेन्द्रलाई जिल्ला अदालत बाँकेले २०७६ पुष २३ गते ८ दिनको कैद र ११ लाख २५ हजार जरिवाना तोकेको थियो । अदालतबाट भएको फैसला लगत्तै महेन्द्र फरार रहेका थिए ।
नेपालगञ्जबाट सुरु भयाे बुद्ध एयरकाे 'नयाँ उडान'
मैले कहाँ बसेर काम गरेको छु भनेर चिन्ता लिनुपर्दैन, परिणाम हेर्नूस्: गृहमन्त्री
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने