नेपालगन्ज २५ साउन : बाँके प्रहरीले भन्सार छलि ल्याइएको दुई लाख बढिको सुर्ती बरामद गरेकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२ कोरियनपुरबाट उक्त सुर्ती बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरीको मोबाइल टोलीले बेवारिसे अवस्थामा रहेको सुपर पावर अन्दाजी मूल्य २ लाख १० हजार बराबरको रहेकोछ ।
बरामद गरिएको सुर्ती आवश्यक कारवाहीका लागी नेपालगन्ज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए ।
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ