नेपालगन्ज २६ साउन: बाँके प्रहरीले बेवारिसे अवस्थामा रहेको कपडा र विद्युतिय सामान बरामद गरेकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १०, गणेशमान चोक नजिक बेबारिसे अवस्थामा रहेको कपडा र विद्युतिय सामान बरामद गरेको हो ।
प्रहरीले बरामद गरेको सामानामा कपडा र विद्युतिय सामान(होल्डर) गरि अन्दाजी मूल्य करिब ८० हजार ७ सय बराबरको सामान बरामद गरेको छ ।
बरामद गरिएको सामान आवश्यक कारबाहीको लागी नेपालगन्ज भन्सार कार्यालयमा पठाइएकोछ ।
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ