नेपालगन्ज ३१ साउन : साविक ईन्द्रपुर गाविस वडा नम्बर–७ बस्ने केशव गिरीलाई प्रहरीले पक्राउ गरेकोछ ।
आगलागी मुद्दाका फरार केशवलाई प्रहरीले पक्राउ गरेको हो । बाँकेको ईन्द्रपुर बस्ने २८ वर्षिय केशवलाई प्रहरीले आईतबार नियन्त्रणमा लिएको हो ।
२०७७ फागुन १७ गते आगलागी मुद्दामा जिल्ला अदालत बाँकेले गिरीलाई ६ महिना कैद सजाय सुनाएको थियो । फैसला लगत्तै उनी फरार रहेका थिए । बाँके प्रहरीले गिरीलाई पक्राउ गरि थप कारबाहीका लागि जिल्ला अदालतमा बुझाएको जनाएकोछ ।
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो