नेपालगन्ज ३१ साउन : बाँके प्रहरीले अबैध सालको गोलिया(काठ) र कपडा बरामद गरेकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१३ उदयपुरबाट २ वटा सालको गोलिया(काठ), २ वटा साईकल बरामद गरेको हो । बरामद गरेको सालको गोलिया(काठ) र साईकल आवश्यक कारबाहीका लागि वन डिभिजन कार्यालय नेपालगन्ज पठाएकोछ ।
यस्तै भारतबाट भन्सार छली गरि ल्याइएको ठूलो मात्रामा विभिन्न प्रकारका कपडा प्रहरीले बरामद गरेकोछ । नेपालगन्ज उपमहनगरपालिका वडा नम्बर १० सुर्खेतरोडमा बेवारिसे अवस्थामा राखिएको अन्दाजी एक लाख १७ हजार दुई सय रुपैयाँ बराबरको उक्त कपडा बरामद गरि प्रहरीले आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएकोछ ।
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो