नेपालगन्ज १ भदौ : बाँके प्रहरीले अबैध कुखुराको चल्लासहित ७ जनालाई पक्राउ गरेकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १३, उदयपुरबाट भन्सार छली चोरीपैठारी गरि ल्याएको कुखुराको चल्लासहित ७ जनालाई बाँके प्रहरीले मङ्गलबार विहान पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रहरीले ५ हजार ५ सय गोटा कुखुराको चल्ला, ७ वटा साईकल र कुखुराको चल्ला चोरीपैठारीमा संलग्न ७ जनालाई पक्राउ गरि आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएकोछ ।
प्रहरीले पक्राउ गरेका ७ जना ब्यक्तिको नाम भने सार्वजनिक गरेको छैन ।
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो