नेपालगन्ज ४ भदौ : बाँके प्रहरीले भन्सार छलि ल्याएको अबैध कपडा बरामद गरेकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१५ भन्सार नजिकबाट भन्सार छलि ल्याएको अबैध कपडा बरामद गरिएको हो ।
भारतबाट भन्सार छलि चोरी पैठारी वेवारिसे अवस्थामा राखिएको अन्दाजी ८६ हजार ९ सय रुपैयाँ बराबरको विभिन्न कपडा बरामद गरि आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाएको बाँके प्रहरीले जनाएकोछ ।
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो