नेपालगन्ज ८ भदौ : बाँके प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार एक प्रतिबादी पक्राउ गरेकोछ ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर–७ लखनवा बस्ने ६५ वर्षिय खागा थारुलाई प्रहरीले पक्राउ गरेको हो ।
जवरजस्ती मुद्दामा जिल्ला अदालत बाँकेको २०७६ आसर ११ गतेको फैसलाले थारुलाई २ वर्ष ५ महिना ७ दिन कैद तोकेकोछ ।
अदालतबाट भएको फैसला लगत्तै थारु फरार रही लुकिछिपी बस्दै आएका थिए । पक्राउ परेका थारुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाईएको बाँके प्रहरीले बताएको ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही