बर्दिया ९ भदौ : करेन्ट लागेर बर्दियामा ६ वर्षिय बालकको मृत्यु भएको छ ।
बर्दियाको गेरुवा गाँउपालिका वडा नम्बर– न २ का ६ वर्षिय दिपेन चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर नजिकै खेलीरहेका ती बालकको विजुलीको तार एक्कासी चुडिँदा करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय पाताभारले जनाएको छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही