नेपालगन्ज १६ भदौ : भन्सार छलि ल्याइएको अबैध सामान बाँके प्रहरीले बरामद गरेकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१६ जैसपुरमा बेवारिसे अवस्थामा राखिएको विभिन्न किसिमका कपडा, मोटरसाईकलको पार्टपुर्जा प्रहरीले बरामद गरेको हो ।
प्रहरीका अनुसार भारतबाट भन्सार छलि ठूलो मात्रामा विभिन्न किसिमका सामान नेपाल भित्रिरहेको खबर पाएसंगै जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरी टोलीले अन्दाजी एक लाख ४८ हजार ६९० रुपैयाँको समान बरामद गरेको छ ।
बरामद गरेको सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको प्रहरीले बताएकोछ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही