नेपालगन्ज २४ भदौ : कोरोना महामारीका कारण यसपालिको तीजमा पशुपतिनाथको मन्दिर खुलेको छैन ।
कोरोना महामारीको बेलामा मन्दिर खोल्दा अत्यधिक भिडभाड हुने र संक्रमण फैलिने उच्च जोखिम हुँदा तीजमा मन्दिर नखुलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
मन्दिर नखुले पनि भक्तजनहरू त्यहाँ पुगेर बाहिरैबाट पूजा–आराधना गरेर फर्किने गरेका छन् ।
कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार कोरोना महामारीलाई ध्यानमा राख्दै पशुपतिनाथको मन्दिर आउँदो असोज १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने जानकारी दिए ।
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?
बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू
गगनले देशको नेतृत्व गर्ने बेला आएको छ, रविलाई प्रचण्डको यस्तो सुझाव