नेपालगन्ज २८ भदौ : बाँके प्रहरीले भन्सार छलि ल्याएको खसी तथा बेवारिसे अवस्थामा राखेको लत्तकपडा र मोटरसाईकलका पार्टपुर्जा बरामद गरेकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१० ट्राफिक चोक नजिकबाट उक्त सामान प्रहरीले बरामद गरेको हो ।
बाँके प्रहरीका अनुसार बरामद गरिएका उक्त सामाग्रीको अन्दाजी मूल्य २ लाख ४६ हजार ४४० रुपैयाँ रहेकोछ । प्रहरीले बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएकोछ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही