नेपालगन्ज १३ असोज : चट्याङ लागेर बर्दियाको राजापुरमा एक पुरुषको मृत्यु भएको छ ।
राजापुर नगरपालिका वडा नम्बर– १० मा का गुमानसिंह चौधरीको मृत्यु भएको हो ।
मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर ४१ वर्षीय चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दियाले जनाएकोछ ।
चट्याङ लागेर घाइते भएका थारुको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही