File Photo
नेपालगन्ज २५ असोज : कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुदाँ ८ जना गम्भीर घाइते भएका छन् । भने एकजनाको अवस्था सामान्य रहेकोछ ।
पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमालका अनुसार घुमघामका लागि घान्द्रुक गएको जिप दुर्घटनामा परेको हो ।
हमालका अनुसार उनीहरुलाई दुईवटा एम्बुलेन्समा राखेर थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?