काठमाण्डौं जादैं गरेको बस दुर्घटना हुँदा २० जना घाइते


काठमाण्डौं जादैं गरेको बस दुर्घटना हुँदा २० जना घाइते

नेपालगन्ज १ कार्तिक : नुवाकोटमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

नुवाकोटको काउलेबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख ५७६२ नम्बरको बस किस्पाङ गाउँपालिका–५, माने गाउँमा दुर्घटना भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

बस अनियन्त्रित भई पहाडको भित्तामा ठोकिएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना लगत्तै घाइतेहरुको उद्धार गरी त्रिशूली अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
केही यात्रुहरु बसको छतमा रहेको र छतबाट समेत खसेको प्रहरीले जनाएको छ ।