नेपालगन्ज १ कार्तिक : सिन्धुपाल्चोकमा सोमबार दिउँसो १० मिनेटकको अन्तरमा दुई पटक भूकम्प गएकोछ ।
सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो लगातार दुई वटाभूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकोछ ।
केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट पहिलो भूकम्प गयो भने त्यसको ठिक १० मिनेटपछि पुनः १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का आसपासका जिल्लाहरु र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो ।
भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन ।
यसअघि आईतबार बिहान गोरखा केन्द्र विन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही