नेपालगन्ज ३ कार्तिक : अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानमा परि सुदूरपश्चिम प्रदेशमा १५ जनाको मृत्यु भएकोछ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार अहिलेसम्म २८ जना बेपत्ता छन् ।
प्रहरीका अनुसार डोटीमा नौ जना, डडेलधुरामा दुई जना र बैतडीमा चार जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर बझाङ, डोटी र कैलालीमा गरेर २८ जना बेपत्ता भएका हुन् ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही