नेपालगन्ज ३ कार्तिक : कर्णाली नदीमा माछा मार्न गएर सम्पर्कविहीन बनेका तीन जनाको सकुशल उद्दार गरिएकोछ । कैलालीका तीन जनाको सकुशल उद्दार गरिएको छ हो ।
सोमबार माछा मार्न भनेर कर्णाली नदीमा गएका कैलालीको लम्कीचुहा नगरपालिका–३ का ६१ वर्षीय खडकबहादुर घर्ती मगर, ३५ वर्षीय विक्रम घर्ती मगर र २६ वर्षीय खडक डाला मगरको उद्दार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरु तीनैजनाको आज जानकी गाउँपालिका–९ र बर्दियाको बीचमा पर्ने कर्णाली नदीको लालमटिया टापुबाट सकुशल उद्दार गरिएको हो ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही