नेपालगन्ज ४ कार्तिक : बेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट देशभर ९२ जनाको मृत्यु भएकोछ ।
असोज ३१ देखि शुरु भएको वर्षाका कारण आज(बिहीबार) दिउँसोसम्म ९२ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढी र पहिरोका कारण मात्रै अझैं ४२ जना सम्पर्कविहीन छन् ।
सबैभन्दा धेरै प्रदेश–१ मा ५३ जना र सुदूरपश्चिममा ३० जनाको ज्यान गएको छ । कर्णाली प्रदेशमा ७ जनाको मृत्यु भएको छ । लुम्बिनी र बागमतीमा एक–एक जनाले ज्यान गुमाएका छन् ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही