नेपालगन्ज ९ कार्तिक : बाँकेको राप्ती नदीको पुलबाट हाम फालेर एक महिलाले आत्महत्या गरेकी छन् ।
बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार, राप्ती सोनारी गाउँपालिका – ३ की २० वर्षीया दिपा थारुले नदीमा हाम फालेकी हुन्। प्रहरी प्रवक्ता न्यौपानेले श्रीमान र श्रीमतीका बीचमा झगडा भएपछि दिपाले राती दुई बजे राप्ती नदीको सिधनियाघाट पुलबाट हाम फालेको बताए ।
दिपाको शव बिहान भेटिएको थियो । प्रहरीले घटनाकाबारेमा अनुसन्धान शुरु गरेको बताएको छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही