नेपालगन्ज १४ कार्तिक : रेड पाण्डा ओसार पसार मुद्दाको फरार प्रतिबादी पक्राउ परेका छन् । बाँकेको बैजनाथा गाउँपालिका –६ बस्ने ४२ वर्षिय नर बहादुर ओलीलाई पक्राउ गरिएको हो ।
रेड पाण्डा ओसार पसार मुद्दामा बाँके जिल्ला अदालतले गत वर्ष असोज २ गते ओलीलाई ५ वर्ष ५ महिना र १४ दिन कैद तोकेको थियो ।
अदालतबाट कैद सजाय तोकिएका ओली फरार रहेका थिए । फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि जिल्ला अदालत बाँकेमा बुझाएकोछ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही