नेपालगन्ज १५ कार्तिक : बाँकेको खजुरा गाउँपालिका–२, ‘ए’ गाउँमा भइरहेको जुवाखलामा प्रहरीले छापा हान्दा एक भारतीय नागरिकसहित २ जनालाई नियन्त्रणमा लिइएकोछ ।
आईतबार राती ‘ए’ गाउँ नजिक नर्सरीमा जुवा खेलिरहेको भन्ने सूचना पाएको ईलाका प्रहारी कार्यालय धनौलीले छापा हान्दा भारतीय नागरिकसहित एक नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत बहराईच जिल्लाको रुपैडिहा बस्ने ४० वर्षिय राधे बर्मा र जानकी गाउँपालिका वडा नम्बर–३ बस्ने २८ वर्षिय असोक बर्मालाई नियन्त्रणमा लिएको हो ।
उनीहरुका साथबाट प्रहरीले ६० हजार ५ सय नगर रकम र १८ गड्डी तास फेला पारेको थियो । प्रहरी नियन्त्रणमा रहेका उनीहरुमाथि थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएकोछ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही