प्रतिकात्मक तस्विर
नेपालगन्ज २ मंसिर : रोल्पाको माडी गाउँपालिका–२ जलजलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
दाङको घोराहीबाट रोल्पाको थवाङ जाँदै गरेको यात्रुवाहक बस जलजलामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । भने दुर्घटनामा १७ जनाको घाइते भएकाछन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार घोराहीबाट थवाङ आउँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस रोल्पाको माडी गाउँपालिका–४ जलजला भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । बस सडकबाट ३० मिटरजति तल खसेको थियो ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही