सांकेतिक तस्विर
नेपालगन्ज २४ मंसिर : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर– ५, जोरपानी गाउँमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएकोछ ।
शुक्रबार दिउँसो साढे २ बजे शुरु भएको आगलागीबाट तीन वटा घर जलेर नष्ट भएको हो ।
आगलागी भएको खबर पाए लगत्तै सुरक्षाकर्मी, स्थानीयबासी र नेपालगन्जबाट गएको ३ वटा दमकलले शुक्रबार बेलुका ५ बजे आगो नियन्त्रणमा लिए ।
आगलागीबाट करीब ७ लाख बराबरको क्षति भएको छ भने कुनै मानवीय क्षती भएन । बाँके प्रहरीका अनुसार आगलागी कसरी भएको भन्ने विषयमा अनुसन्धान थालिएकोछ ।
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह