File Photo
नेपालगन्ज ११ माघ : नेपाल सरकार मन्त्रिपरिषद् बैठकले क्रसर उद्योगहरूलाई थप नियमन गर्ने निर्णय गरेको छ । जसअनुसार बिना अनुमति सञ्चालित सबै क्रसर उद्योग बन्द रहने निर्णय गरिएको हो ।
त्यस्तै आयोजना विशेषका लागि खुलेका तर आयोजना सम्पन्न पश्चात् पनि चलिरहेका क्रसर उद्योगहरू पनि बन्द गर्ने निर्णय गरिएको छ ।
अन्यका हकमा मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा मन्त्रिपरिषद् बैठकले तोकेको छ ।
सुनकोसीमा खस्यो टाटा सुमो, ३ जनाको मृत्यु, चारजना नदीमै हराए
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान