करिब ६ लाख नेपाली नक्कली रुपैयाँसहित नेपालगन्ज न्यूरोडबाट २ जना पक्राउ


करिब ६ लाख नेपाली नक्कली रुपैयाँसहित नेपालगन्ज न्यूरोडबाट २ जना पक्राउ

नेपालगन्ज २ फागुन : करिब ६ लाख नेपाली नक्कली रुपैयाँसहित नेपालगन्जको न्यूरोडबाट २ जना पक्राउ परेकाछन् ।

सेतोखरीलाई प्राप्त उच्च प्रहरी स्रोतका अनुसार बाँकेको नेपालगन्ज न्यूरोडबाट नेपाली नक्कली रुपैयाँसहित २ जना पक्राउ परेका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add