नेपालगन्ज ३ वैशाख : लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ परेकाछन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लेनदेन मुद्दामा २ वर्ष केद सजाय तोकिएका कोजित बहादुर बुढाथोकीलाई पक्राउ गरिएको हो ।
बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ बस्ने ५५ वर्षीय बुढाथोकीलाई पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाइएकोछ । अदालतले यही चैत्र २७ गते फैसला गर्दै बुढाथोकीलाई २ वर्ष कैद सजाय फैसला गरेको हो ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ