नेपालगन्ज १६ जेठ : लुटेराको एक समूहले एनएमबि बैंकमा लुटपाट गरेका छन् ।
महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार प्रमुख एसपी प्रकाश मल्लका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउण्टरबाट रकम लुटेर लगेकाछन् । उनीहरुले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ