नेपालगन्ज १५ जेठ : सरकारले खुल्ला कारागारलाई सञ्चालन ल्याउने बताएको छ । कारागारमा कैदीको चाप अत्याधिक रहेको उल्लेख गर्दै चापलाई कम गर्न प्रोभेसन र प्यारोलको व्यवस्था गरिने अर्थमन्त्री वर्षमान पुनले घोषणा गरेका छन् ।
आर्थिक वर्ष २०८१/८१ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री पुनले खुल्ला कारागारका साथै नुवाकोटको निर्माणाधीन कारागार समेत जतिसक्दो चाँडो सञ्चालन ल्याउने बताएका छन् । कारागारलाई सुधार गृहको रुपमा विकास गरिने घोषणा गरिएको छ ।
त्यसैगरी अध्यागमनलाई अत्याधुनिक बनाइने उल्लेख गरिएको छ । विपद् व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर काम गरिने बताइएको छ ।
चोलेन्द्रलाई जसले उठाए उनै एसपीले घरमै लगेर छोडिदिए
मर्मतका सामाग्री नेपालगन्जमै थन्किए, हुम्ला २१ दिनदेखि बिजुलीबिहीन
तिनाउमा बगे ५ घर, कालीगण्डकीले २५ घर लग्यो
प्रहरीले किन उठायो चोलेन्द्र समशेरलाई?
हावाहुरी, बर्षा, बाढी र पहिरो : लुम्बिनी प्रदेशको अवस्था कस्तो छ?
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द