नेपालगन्ज ३ असार : बाँके प्रहरीले चोरीको गाडी बरामद गरेकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० राँझाबाट प्रहरीले नम्बरप्लेट नभएको भ्यान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले नम्बर प्लेट नभएको उक्त भ्यान भन्सार छलि चोरी पैठारी गरि ल्याएको हुनसक्ने बताएकोछ ।
अन्दाजी १२ लाख बराबरको सुजुकी मारुती कम्पनीको उक्त भ्यान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएकोछ । यसअघि पनि बाँके प्रहरीले नेपालगन्जबाट चोरीको एउटा कार बरामद गरेको थियो ।
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो