नेपालगन्ज ३१ भदौ : बाँके प्रहरीले एक लाख बढि मूल्यको अबैध सामान बरामद गरेकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१०, विद्युत कार्यालय जाने बाटोमा भन्सार छलि ल्याइएको सामान जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरी टोलीले बरामद गरेको हो ।
प्रहरीले बरामद गरेको सामानमा लत्ताकपडा, मिक्सर मेशिन, मोबाईल कभर, छोगडा लगायतका विभिन्न सामान अन्दाजि मूल्य एक लाख ४ हजार ८ सय रुपैयाँ रहेको छ । उक्त सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएकोछ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही