नेपालगन्ज १ असोज : भारतबाट अबैधरुपमा नेपाल भित्र्याईएको रागाँ प्रहरीले नियन्त्रणमा लिएकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भारतबाट अबैधरुपमा राँगा ल्याइरहेको भन्ने सूचना पाएलगत्तै खटेको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२, कोरियनपुर नजिक बेवारिसे अवस्थामा रहेको ४ वटा जिउँदो राँगा नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार अन्दाजी ८० हजार मूल्यका ती राँगा कसको हो भन्ने अझै खुलिनसकेको र घटनाको अनुसन्धान गर्दै आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाएको जनाएकोछ ।
चाडबाड नजिकिएसंगै अबैध सामान ओसारपसार पनि बढ्दोछ । बाँके प्रहरीले चाडबाड लक्षित सुरक्षा योजना केही दिनमा सार्वजनिक गर्ने भन्दै नियमित सुरक्षा जाँचलाई कडा बनाएको बताएकोछ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही